Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ईकोसकको मन्त्रीस्तरीय सत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी

ईकोसकको मन्त्रीस्तरीय सत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी

आर्थिक पत्र
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौं । राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद् (ईकोसक) अन्तर्गत विकासका लागि वित्त सम्बन्धी मन्त्रीस्तरीय सत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी भएका छन्।

    राष्ट्र संघीय मुख्यालय, न्युयोर्कमा आयोजित उक्त सत्रमा उनले काठमाडौंस्थित सिंहदरबारको आफ्नो कार्यकक्षबाटै मन्तव्य राखेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार