Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?

सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?

आर्थिक पत्र
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    यता, चाँदी तोलामा २१५ रुपैयाँले घटेर प्रतितोला चार हजार ८६५ रुपैयाँमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार