Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

आज बिदाका दिन पनि यी बैंकका शाखा खुल्ला रहने

आज बिदाका दिन पनि यी बैंकका शाखा खुल्ला रहने

आर्थिक पत्र
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौं । आज इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) पर्वको अवसरमा देशभर सार्वजनिक बिदा रहेको छ।

    बिदाका दिन सरकारी कार्यालयहरू, शिक्षण संघसंस्थाहरू, शेयर बजार लगायत बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द रहन्छन्। यद्यपि ग्राहकको सुविधालाई मध्यनजर गर्दै केही वाणिज्य तथा विकास बैंकहरूले तोकिएको शाखा कार्यालय खुल्ला राख्ने भएका छन्।

        

               

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार