Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

सुन एकैदिन तोलामा २० हजार रुपैयाँले बढ्यो, प्रतितोला कति ?

सुन एकैदिन तोलामा २० हजार रुपैयाँले बढ्यो, प्रतितोला कति ?

आर्थिक पत्र
आइतवार, जेठ १७ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँले बढेको छ ।

    यता, चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार