Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भोलिदेखि आईपीओ निष्काशन गर्दै सानिगाड हाइड्रो

भोलिदेखि आईपीओ निष्काशन गर्दै सानिगाड हाइड्रो

आर्थिक पत्र
आइतवार, जेठ १७ २०८३
  • सानिगाड हाइड्रो लिमिटेडले भोलि जेठ १८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो। लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    उक्त आईपीओमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालिरहेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार