Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

आर्थिक पत्र
सोमवार, जेठ १८ २०८३
  • हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेशसभा भवन हेटौँडामा बस्नेछ ।

    बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा दफावार छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    यही जेठ १२ गते बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार