Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

३ हजारले बढ्यो सुनको भाउ

३ हजारले बढ्यो सुनको भाउ

आर्थिक पत्र
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलाको ३ हजार रूपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ । 

    images

    हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ७८ हजार ५०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ४० रूपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको छ । आइतबार एक तोला चाँदीको मूल्य ३ हजार ९५५ रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार