Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

आर्थिक पत्र
सोमवार, जेठ १८ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेको सुन आज भने तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार