Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

माण्डु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

माण्डु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

आर्थिक पत्र
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको जेठ १८ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई विद्युत नियमन आयोग तथा आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भए पश्चात लागू हुने गरी हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड ६३ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार