Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आज सुनको भाउ स्थिर, चाँदीको भने घट्यो

आज सुनको भाउ स्थिर, चाँदीको भने घट्यो

आर्थिक पत्र
बुधवार, जेठ २० २०८३
  • काठमाडौं । नेपाली बजारमा आज जेठ २० गते सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो।

    यता चाँदीको भाउ भने ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँ कायम भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार