Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न

आर्थिक पत्र
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ।

    कम्पनीले शेयरधनीहरुको लागि १०० कित्ता साधारण शेयर बराबर १० कित्ता शेयर १००ः१० को अनुपातमा १ सय अङ्कित दरको २३१०००० कित्ता हकप्रद साधारण शेयरको निष्काशन खुल्ला गरेको आवेद दिने शेयरधनीहरुलाई २२३९५२० कित्ता हकप्रद शेयर सम्पन्न भएको हो ।

    कम्पनीको बिक्रि प्रबन्धकमा एलएस क्यापिटल रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार