Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

१३ अंकले घट्यो नेप्से

१३ अंकले घट्यो नेप्से

आर्थिक पत्र
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौं । हिजो सकारात्मक देखिएको शेयर बजार आज ओरालो यात्रामा लागेको छ। अर्थमन्त्रीको दोधारो नितिप्रति लगानीकर्ताहरुले पूर्ण रुपमा विश्वास गर्न सकेको छैन ।

    नेप्से १३।४६ अंकले घट्दा २७६६।७८ को विन्दुमा कायम भएको छ।

    ३५३ सूचीकृत कम्पनीको १ करोड माथिको शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ६९ करोडको शेयर कारोबार भएको छ। म्युचअल फण्ड बाहेक सबैको शेयर मूल्यमा गिरावट आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार