Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

राति सिटिजन्स बैंकको विद्युतीय भुक्तानी सेवा अवरुद्ध हुने

राति सिटिजन्स बैंकको विद्युतीय भुक्तानी सेवा अवरुद्ध हुने

आर्थिक पत्र
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कोर बैंकिङ प्रणाली अपग्रेड गर्नु पर्ने भएकाले आज राति बैंकको विद्युतीय भुक्तानी सेवा अवरुद्ध हुने जनाएको छ।

    आज राति करिब ११ बजेदेखि राति २ बजेसम्म बैंकका विद्युतीय भुक्तानी सेवाहरू मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड, क्यूआर पेमेन्ट, कनेक्ट आईपीएस लगायत अस्थायी रूपमा बन्द हुने भएको छ। साथै त्यस अवधिमा सञ्चालन हुने होलिडे काउन्टर सेवा पनि बन्द रहने बैंकले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार