Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुनचाँदीको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

सुनचाँदीको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

आर्थिक पत्र
आइतवार, जेठ २४ २०८३
  • काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा आठ हजार २०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा ३३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार