Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अभियान लघुवित्तले सेयरधनीलाइ लाभांश वितरण नगर्ने

अभियान लघुवित्तले सेयरधनीलाइ लाभांश वितरण नगर्ने

आर्थिक पत्र
सोमवार, जेठ २५ २०८३
  • अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    कम्पनीका अनुसार २०८३ जेठ २२ गते शुक्रबार अपराह्न ४ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्दै उक्त आवको खुद नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वा नगद लाभांश सहित कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार