Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

आर्थिक पत्र
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर चार हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार