Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुन एकैदिन तोलामा १० हजार रुपैयाँले घट्यो, प्रतितोला कति ?

सुन एकैदिन तोलामा १० हजार रुपैयाँले घट्यो, प्रतितोला कति ?

आर्थिक पत्र
बुधवार, जेठ २७ २०८३
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा १० हजार १०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार