Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

घोराही सिमेन्टको ४ करोड कित्ता शेयरको लकइन अवधि सकिंदै

घोराही सिमेन्टको ४ करोड कित्ता शेयरको लकइन अवधि सकिंदै

आर्थिक पत्र
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको ४ करोड ३ लाख १८ हजार १११ कित्ता शेयरको लकइन अवधि आउँदो असार ३१ गतेबाट समाप्त हुने भएको छ।

    कम्पनीको संस्थापक शेयरधनीहरूको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूको २४ हजार ७०५ कित्ता र कम्पनीका कर्मचारीहरूको ९७ हजार ७७२ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

    आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, उद्योग प्रभावित र कर्मचारीतर्फको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार