Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

निरन्तर सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

निरन्तर सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

आर्थिक पत्र
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा पाँच हजार १०० रुपैयाँले घटेको हो । हिजो सुन तोलामा १० हजार रुपैयाँले घटेको थियो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर प्रतितोला चार हजार ६५० रुपैयाँमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार