Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुनको मूल्यमा वृद्धि, शुक्रबार प्रतितोला कति ?

सुनको मूल्यमा वृद्धि, शुक्रबार प्रतितोला कति ?

आर्थिक पत्र
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा १९० रुपैयाँले बढेर प्रतितोला चार हजार ८४० रुपैयाँमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार