Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक

आर्थिक पत्र
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौं । नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ ।

    बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

    बैंकले मुद्धति निक्षेपमा सामान्यमा २।८० देखि २।८५ सम्मको ब्याजदर दिएको छ । त्यस्तै, रेमिट्यान्समार्फत ३।८० देखि ३।८५ सम्मको ब्याजदर प्रदान गर्ने भएको छ।

            

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार