Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कुमारी बैंकको व्यक्तिगत निक्षेपको ब्याजदर घट्यो

कुमारी बैंकको व्यक्तिगत निक्षेपको ब्याजदर घट्यो

आर्थिक पत्र
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले असार महीनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशतले घटाएको छ। बैंकले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो।

    अब बैंकले असारमा व्यक्तिगत निक्षेपको ब्याजदर न्यूनतम २.८० प्रतिशतदेखि अधिकतम ३.९१ प्रतिशतसम्म दिने भएको छ भने संस्थागततर्फ न्यूनतम २.७५ प्रतिशत र अधिकतम ३.०१ प्रतिशत दिने भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार