Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

आर्थिक पत्र
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असारका लागि ब्याजदर घटाएको छ। बैंकले मुद्दती निक्षेपतर्फको ब्याजदर ०.५ प्रतिशतले घटाएको हो।

    नयाँ ब्याजदरअनुसार व्यक्तिगत निक्षेपतर्फ न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशत र संस्थागत निक्षेपतर्फ न्यूनतम २.७५ प्रतिशत र अधिकतम ३ प्रतिशत कायम गरेको छ।

    बैंकले साथि बचत खातामा ३.२५ प्रतिशत ब्याजदर ताकेको छ भने अन्य साधारण बचत खातामा २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार