Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुनको मूल्यमा उच्च वृद्धि, सोमबार प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा उच्च वृद्धि, सोमबार प्रतितोला कति पुग्यो ?

आर्थिक पत्र
सोमवार, आषाढ १ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । सुन एकैदिन तोलामा पाँच हजार रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेर प्रतितोला पाँच हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार