Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हिमालयन डिष्टिलरीको सीईओमा सुवेदी दोहोरिए

हिमालयन डिष्टिलरीको सीईओमा सुवेदी दोहोरिए

आर्थिक पत्र
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज सुवेदी दोहोरिएका छन्।

    उनको सेवा अवधि यही असार मसान्तसम्म मात्रै रहेकोमा कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी आगामी ५ वर्षसम्मका लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार