Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुनचाँदीको भाउ घट्यो, अब प्रतितोला कति?

सुनचाँदीको भाउ घट्यो, अब प्रतितोला कति?

आर्थिक पत्र
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ भने चाँदी चाँदी तोलामा १० रुपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँ कायम भएको छ।

    अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार