Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कुथेली बुखरी स्मल हाइड्रोपावरको लकइन अवधि सकिंदै

कुथेली बुखरी स्मल हाइड्रोपावरको लकइन अवधि सकिंदै

आर्थिक पत्र
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १२ लाख ९ हजार १६९.५० कित्ता शेयरको लइकन अवधि आउँदो साउन ६ गते सकिंदैछ।

    संस्थापक शेयरधनीतर्फको १० लाख ७२ हजार ४३४ कित्ता, संस्थाका कर्मचारीतर्फको २ हजार ६८०.७० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १ लाख ३४ हजार ५४.८० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

    सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ। लकइन अवधि समाप्त भएपछि उक्त शेयर कारोबार गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार