Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मन्त्रिपरिषद्को निर्णयः नेपाल प्रहरीका ८ एआईजीको सरुवा

मन्त्रिपरिषद्को निर्णयः नेपाल प्रहरीका ८ एआईजीको सरुवा

आर्थिक पत्र
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार