Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

राहदानी विभागअगाडि आत्मदाहको प्रयास

राहदानी विभागअगाडि आत्मदाहको प्रयास

आर्थिक पत्र
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयको गेटअगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

    आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको छ । उनले किन यस्तो गरे भन्ने स्पष्ट छैन । उनको पहिचान पनि सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार