Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण

निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण

आर्थिक पत्र
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न सार्वजनिक निकायबाट ठेक्का तोडिएका आयोजनाको विस्तृत विवरण माग गरेको छ । महासंघले आफ्ना सम्पूर्ण सदस्यहरूलाई पत्राचार गर्दै ठेक्का तोडिनुको अवस्था, कारण र त्यसले निर्माण व्यवसायीलाई पारेको प्रभावबारे अध्ययन गर्न उक्त विवरण माग गरेको हो ।

    काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न सार्वजनिक निकायबाट ठेक्का तोडिएका आयोजनाको विस्तृत विवरण माग गरेको छ । महासंघले आफ्ना सम्पूर्ण सदस्यहरूलाई पत्राचार गर्दै ठेक्का तोडिनुको अवस्था, कारण र त्यसले निर्माण व्यवसायीलाई पारेको प्रभावबारे अध्ययन गर्न उक्त विवरण माग गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार