Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?

सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?

आर्थिक पत्र
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँ कायम भएको छ। सुनको मूल्य प्रति १० ग्राम दुई लाख ६० हजार ८९० रुपैयाँ कायम भएको हो ।

    चाँदीको मूल्यमा पनि तोलामा ४० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार