Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

आर्थिक पत्र
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजसुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ। १० ग्राम सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम गरिएको हो ।

    यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला चार हजार ६५५ रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार