Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आर्थिक पत्र
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो ।

    images

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५१ हजार ४६० रुपैयाँ तोकिएको हो ।

    यता, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार