Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

दसैंँ–तिहारमा स्काइवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’

दसैंँ–तिहारमा स्काइवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’

आर्थिक पत्र
शुक्रवार, भाद्र २४ २०७९
  • काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लिले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा स्काइवथ ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ ।

    images

    यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवथ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् । विगत ५ वर्षदेखि स्काइवथले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ । स्काइवथहोम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।

    स्काइवथले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काइवथको विश्वास रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार