Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

आर्थिक पत्र
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ सामान्य वृद्धि भएको छ । सुनको भाउ तोलाको ८०० रूपैयाँले बढेर २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको छ ।

    images

    हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ९१ हजार ५०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको १० रूपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार