Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

आर्थिक पत्र
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

    images

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५१ हजार ३०० रुपैयाँ तोकिएको हो ।

    यता, चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार