Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

आर्थिक पत्र
शुक्रवार, आश्विन ३० २०८३
  • काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले उकालो लागेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

    यता, चाँदीको मूल्य प्रतितोला चार हजार १५० रुपैयाँमा कारोबार भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार