Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

फलफूल तथा तरकारी भाउ

फलफूल तथा तरकारी भाउ

आर्थिक पत्र
मंगलवार, आश्विन १८ २०७९
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज स्कुस सबैभन्दा सस्तो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने कुरीलो सबैभन्दा महङ्गो प्रतिकेजी ९०० रुपैयाँ रहेको छ । 

    त्यस्तै, ठूलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी ५८ रुपैयाँ ३३ पैसा, ठूलो भारतीय गोलभेडा, मकै बोडी र नेपाली मेवा ६५ रुपैयाँ, लोकल सानो गोलेभडा ३२ रुपैयाँ ५० पैसा, रातो आलु ८५ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ४१ रुपैयाँ, तितो करेला ५६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, परवर र तोरीको साग ५५ रुपैयाँ रहेको छ । 

    यसैगरी किवि, फूजी स्याउ र आभाकाडो प्रतिकेजी २७५ रुपैयाँ, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, नेपाली लसुन १३५ रुपैयाँ, माछा १४५ रुपैयाँ, केरा प्रतिदर्जन १२५ रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ३९० रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, रायोको साग १६५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा र सुकेको खुर्सानी ४२५ रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार