Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्तो छ फलफूल तथा तरकारी भाउ

यस्तो छ फलफूल तथा तरकारी भाउ

आर्थिक पत्र
बिहिवार, कार्तिक १७ २०७९
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी अदुवा, पाकेको फर्सी, रातो मूला र चिचिण्डो ३५ रुपैयाँ रहेको छ ।

    अनार ४२५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला, हरियो डल्लो फर्सी र चुकुन्दर ७५ रुपैयाँ, अम्बा १६५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ८२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ५१ रुपैयाँ, सेतो आलु ६२ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ११० रुपैयाँ, स्थानीय काउली, निबुवा, परवर, लोकल बन्दा र बरेला ४५ रुपैयाँ, लोकल काक्रो ८६ रुपैयाँ, हाइब्रीड ४६ रुपैयाँ ६७ पैसा, कागती १५० रुपैयाँ, किवि २२५ रुपैयाँ, अकबरे खुर्सानी १३० रुपैयाँ र लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा रहेको छ । 

    त्यस्तै, गुन्द्रुक प्रतिकेजी ३२५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ७६ रुपैयाँ ६७ रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ८६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ४५ रुपैयाँ, घिरौला ७६ रुपैयाँ ६७ पैसा, घिरौला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको १४० रुपैयाँ, कन्य च्याउ १३६ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, तरुल ११० रुपैयाँ, छडी माछा २४६ रुपैयाँ ६७ पैसा, बचुवा माछा २४५ रुपैयाँ, मुंगरी ताजा माछा २४० रुपैयाँ र रहु माछा ३३७ रुपैयाँ ५० पैसा र तितो करेला ८५ रुपैयाँ रहेको छ । 

    यसैगरी, तोफु प्रतिकेजी १२५ रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पार्सले ६५० रुपैयाँ, पालूगो साग १४० रुपैयाँ, पिंडालू ४६ रुपैयाँ ६७ पैसा, पुदीना ४५० रुपैयाँ, भारतीय सुकेको प्याज ५९ रुपैयाँ, बकूला ११५ रुपैयाँ, बकूला ११५ रुपैयाँ, बरेला ४५ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ, ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७५ रुपैयाँ रुपैयाँ, भिण्डी ८६ रुपैयाँ, भेडे खुर्सानी १२५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मेथीको साग १४० रुपैयाँ, रातो बन्दा १५५ रुपैयाँ, रायोको साग ५५ रुपैयाँ, सुकेको नेपाली लसुन ८६ रुपैयाँ ६७ पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ५५ रुपैयाँ, सलगम ८६ रुपैयाँ ६७ पैसा, सौफको साग १२५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, ज्यापु स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया ९२ रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार