Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्तो छ आजको फलफूल तथा तरकारीकाे मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीकाे मूल्य

आर्थिक पत्र
मंगलवार, मंसिर १३ २०७९
  • काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज मंगलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३४६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा, अदुवा, बुलेट हरियो खुर्सानी, लोकल काक्रो र अमला ६५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अम्बा २२५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, रातो भारतीय आलु ३४ रुपैयाँ ८० पैसा, सेतो आलु ४१ रुपैयाँ २० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली, पाकेको फर्सी र टनेल गोलभेडा ३५ रुपैयाँ, हाइब्रीड काक्रो, ज्यापु काउली, लौका, मकै बोडी, गोलभेडा ४५ रुपैयाँ, अकबरे खुर्सानी १९० रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्दुक ३२५ रुपैयाँ, लोकल गोलभेडा ३० रुपैयाँ, राजमा घिउ सिमी १०६ रुपैयाँ ६७ पैसा, घिरौला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ११० रुपैयाँ, चिचिण्डो ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९० रुपैयाँ र डल्ले च्याउ ३२४ रुपैयाँ रहेको छ । 

    तरुल प्रतिकेजी ५७ रुपैयाँ ५० पैसा, छडी ताजा माछा २४६ रुपैयाँ ६७ पैसा, मुंगरी ताजा माछा २४० रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, तोफु १२६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा, पार्सले ४७५ रुपैयाँ, पिंडालू ४६ रुपैयाँ, पुदीना ५६६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३६ रुपैयाँ ४० पैसा, बकूला र बन्दा ९५ रुपैयाँ, बरेला ३६ रुपैयाँ, तने बोडी ८६ रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ३३ रुपैयाँ, भिण्डी ६४ रुपैयाँ, भेडे खुर्सानी ६४ रुपैयाँ, मटरकोशा ११६ रुपैयाँ, मेथीको साग ११३ रुपैयाँ ३३ पैसा, रायोको साग ५५ रुपैयाँ, रुख कटहर १०६ रुपैयाँ ६७ पैसा, लप्सी ८५ रुपैयाँ, सुकेको नेपाली लसुन ११० रुपैयाँ, सुकेको चाइनिज लसुन १६६ रुपैयाँ, सखरखण्ड ६४ रुपैयाँ, सलगम ५६ रुपैयाँ, सेलरी ३३३ रुपैयाँ ३३ पैसा, सौफको साग ११३ रुपैयाँ ३३ पैसा, स्कूस २३ रुपैयाँ, स्ट्रबेरी ५८३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ २४० रुपैयाँ र हरियो धनिया १९० रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार