Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आज हरियो तरकारी र फलफूलको मूल्य कति ?

आज हरियो तरकारी र फलफूलको मूल्य कति ?

आर्थिक पत्र
बिहिवार, मंसिर २२ २०७९
  • काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३३५ रुपैयाँ रहेकाे जनाएकाे छ ।

    हरियो अंगुर २३५ रुपैयाँ, अदुवा ५५, नेपाली ठूलो गोलभेडा ४५ रुपैयाँ, अनार ३१० रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ ३३ पैसा, सेतो आलु ४३ रुपैयाँ ३३ पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती ११० रुपैयाँ, किवि २२५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ कायम रहेको छ ।

    त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौला र चमसूरको साग ८५ रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैया, लोकल परवर ५५ रुपैयाँ, भारतीय सुकेको प्याज ५३ रुपैयाँ ३३ पैसा र हरियो धनिया ११० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार