Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महानगरले भत्कायाे धोबीखोला करिडाेर क्षेत्रका अवैध संरचना

महानगरले भत्कायाे धोबीखोला करिडाेर क्षेत्रका अवैध संरचना

आर्थिक पत्र
बुधवार, पौष ६ २०७९
  • काठमाडौं । काठमाडौं महानगरले बुधबार पनि अवैध संरचनामाथि डोजर चलाएको छ । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडाेर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले बुधबार डोजर  चलाएको हो । 

    सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजरमा डोजर चलाएको महानगरले जनाएको छ । महानगरले गत १ साउनमा पूर्वसूचना दिएर भत्काउन भनेका संरचना अटेर गरी नभत्काएको भन्दै डोजर समेत महानगरले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार