Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

आजको तरकारी तथा फलफूलको मूल्य

आजको तरकारी तथा फलफूलको मूल्य

आर्थिक पत्र
शुक्रवार, पौष ८ २०७९
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  शुक्रबार लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको मूल्यसूचीअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ ।

    images

    अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेंडा ३४ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, एभोकाडो ३२५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैया, रातो आलु ५१ रुपैयाँ ३३ पैसा, स्थानीय काउली ३६ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी ३२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ, गुन्दुक २९० रुपैयाँ, टनेल गोलभेंडा १८ रुपैयाँ ८० पैसा, लोकल घिउ सिमी ७५ रुपैयाँ, चम्सुरको साग ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ ९८ रुपैयाँ, डल्ले च्याउ ३७० रुपैयाँ, तितो करेला ९६ रुपैयाँ ६७ पैसा, लोकल परवल ६६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४६ रुपैयाँ ४० पैसा र हरियो धनिया ४६ रुपैयाँ ६७ पैसा कायम रहेको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार