Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

आजको तरकारी तथा फलफूलकाे मूल्य

आजको तरकारी तथा फलफूलकाे मूल्य

आर्थिक पत्र
मंगलवार, पौष १२ २०७९
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार मंलबार रातो आलु ४७ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो । 

    images

    कन्य च्याउ प्रतिकेजी १३६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३७६ रुपैयाँ रहेको छ । ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३५ रुपैयाँ, गान्टे मुला ६५ रुपैयाँ रहेको छ ।

    यस्तैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी १०५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११६ रुपैयाँ ६७ पैसा, प्याज सुकेको ४९ रुपैयाँ, भिण्डी १०५ रूपैयाँ, नेपाली सुकेको लसुन १०६ रुपैयाँ ६७ पैसा, हरियो धनियाँ ६० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार