Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आजको तरकारी तथा फलफूलकाे मूल्य

आजको तरकारी तथा फलफूलकाे मूल्य

आर्थिक पत्र
बुधवार, पौष १३ २०७९
  • काठमाडौं।  कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार  बुधबार रातो आलु ४९ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५५ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो । 

    यस्तै कन्य च्याउ प्रतिकेजी १४६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३६० रुपैयाँ रहेको छ ।  यता, ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३५ रुपैयाँ, गान्टे मुला ५६ रुपैयाँ ६७ पैसा रहेको छ ।

    यस्तैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११५ रुपैयाँ, प्याज सुकेको ४९ रुपैयाँ ३३ पैसा, भिण्डी ११० रूपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार