Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

६ करोड कर छलेको भन्दै त्रिशक्ति ट्रेडर्सका संचालक विरुद्ध मुद्दा दायर

६ करोड कर छलेको भन्दै त्रिशक्ति ट्रेडर्सका संचालक विरुद्ध मुद्दा दायर

आर्थिक पत्र
मंगलवार, पौष १९ २०७९
  • काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

    images

    विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ ।

    विभागले छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ रुपैयाँ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार