Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

तरकारी तथा फलफूलको मूल्य

तरकारी तथा फलफूलको मूल्य

आर्थिक पत्र
सोमवार, पौष २५ २०७९
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार रातो आलु ३५ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो । 

    यस्तै कन्य च्याउ प्रतिकेजी १६० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २८० रुपैयाँ रहेको छ । 

    यता, ब्रोकाउली ६० रुपैयाँ, काउली स्थानिय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ८० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ३० रुपैयाँ रहेको छ ।
    यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।

    राजमा घिउ सिमी ९०, तिते करेला १०० रुपैयाँ, प्याज हरियो ६० रुपैयाँ, सुकेको प्याज ४४, भिण्डी १०० रूपैयाँ, लौका ६० रुपैयाँ,  गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ९० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार