Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

आईतबार सार्वजनिक विदा, नेप्से, बैंक तथा बीमा कम्पनीहरु बन्द हुने

आईतबार सार्वजनिक विदा, नेप्से, बैंक तथा बीमा कम्पनीहरु बन्द हुने

आर्थिक पत्र
शुक्रवार, माघ ६ २०७९
  • काठमाडौं । सरकारले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

    images

    योसँगै आइतबार सोनाम ल्होसारको अवसरमानेप्से, बैंक तथा बीमा कम्पनी, सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार