Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

कामना सेवा विकास बैंकका सीईओ प्रविण बस्नेत पक्राउ

कामना सेवा विकास बैंकका सीईओ प्रविण बस्नेत पक्राउ

आर्थिक पत्र
बुधवार, माघ १८ २०७९
  • काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रविण बस्नेत पक्राउ परेका छन् । बैंकिङ कसुर सम्बन्धी मुद्दामा बस्नेतसहित चार जनालाई पक्राउ गरिएको हो ।

    images

    पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी छन् । यस बैंकले ऋण अपचलन लगायतका कार्यहरु गरेको आरोप लाग्दै आएको थियो ।

    बैंक स्रोतका अनुसार बैंकबाट विभिन्न फर्जी कम्पनीहरु खडा गरेर त्यसका नाममा ऋण दिइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार