Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

फर्पिङ नाकाबाट चल्ने सवारीसाधान सञ्चालनमा रोक

फर्पिङ नाकाबाट चल्ने सवारीसाधान सञ्चालनमा रोक

आर्थिक पत्र
सोमवार, फाल्गुण १ २०७९
  • काठमाडौं । काठमाडौंको फर्पिङ नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    फर्पिङ नाकाबाट सिस्नेरी र फाखेल हुँदै हेटौंडातर्फ जाने र आउने दुवै तर्फका सवारीसाधन संचालनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयका अनुसार सडक कालोपत्रेका कारण सो नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा सोमबारदेखि रोक लगाइएको हो । 

    ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न आग्रह गरेको छ । 
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार